Bookmaker betfair Bonus review by ArtBetting.co.uk

Bookmaker bet365 Bonus review by ArtBetting.co.uk

Germany bookmaker bet365.de review by ArtBetting.de

Bookmaker bet365 Bonus review by ArtBetting.gr

P1090432 P1090451 P1090440 P1090442 P1090423 20150601_085857 P1090420 20150601_083706 20150601_083623 20150601_083614 20160122_091440 20160122_123221 20160122_123248 20160123_112113 20160124_120947 20160120_112637 20160120_112637 20160120_094408 20160120_094408 20160120_094137 20160124_120947 20160123_112113 20160120_093114 20160120_093114 20160122_123248[

Secretariat Management Training at Swostik Hotel Nepalgunj,New-road,Banke.

Secretariat Management Training at Swostik Hotel Nepalgunj,New-road,Banke.

20160122_091442 20160122_123248 20160123_112113 20160124_120947 20160120_094408 20160120_112637 20160120_093114

]

स्वागतम्

नेपाल घरेलु तथा साना उद्योग महासंघ, जिल्ला कार्यसमिति बाँकेको आधिकारिक वेवसाइटमा यहाँलाई हार्दिक स्वागत गर्दछौ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँकेले आफ्नो स्थापना काल देखि नै विभिन्न सरकारी तथा गैह्सरकारी निकायहरुको सहकार्यमा जिल्लामा लघु घरेलु तथा साना उद्योगहरुको विकासका लागि विभिन्न कार्यहरु सञ्चालन गर्दै आएको कुरा सर्वविदितै छ । महासंघका गतिविधिहरुले उद्योगी, व्यवसायीहरुका साथै आम जन समुदायमा उद्यमशिलताको विकास गरी रोजगारी प्रबर्धन गर्ने काममा ठुलो सहयोग गरेको छ । उद्योग स्थापना, सञ्चालन, बजार व्यवस्थापन लगायत विभिन्न कार्यमा उद्योगी व्यवसायीहरु लाई सहयोग गर्न महासंघबाट सञ्चालित गतिविधिहरु र जिल्लाको समग्र औद्योगिक स्थिति सहितको जानकारीमुलक संगालोको रुपमा यो वेवसाइट यहाँहरु समक्ष ल्याएको छ । आशा छ प्रस्तुत वेवसाइटले जिल्लाको लघु घरेलु तथा साना उद्योग सम्बन्धि सूचनाहरुको अभाव केहि हदसम्म पूर्ति गर्ने छ ।
अन्तमा पुनः एकपटक वेवसाइटमा यहाँलाई स्वागत गर्न चाहन्छु ।

इन्द्र थापा

अध्यक्ष
नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँके